पूर्जाद्धारा दानाका दुई विद्यालयलाई डेढ लाख सहयोग

विकल्प न्यूज/बेनी असोज २४ गते ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानामा रहेको दुई वटा विद्यालयलाई एक प्रवासीले बुधबार एक लाख पचास हजार रुपैया सहयोग गर्नुभएको छ । दाना घर भई हाल बेलायत बस्नुहुने कमलबहादुर पुर्जाले काभ्रेको सरस्वती आधारभुत विद्यालयलाई एक लाख र ज्ञानप्रकाश माविको छात्रावास भवन निर्माणका लागि पचास हजार रुपैया नगद सहयोग गर्नुभएको हो ।म्याग्दी … Continue reading पूर्जाद्धारा दानाका दुई विद्यालयलाई डेढ लाख सहयोग